PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

निजगढ बचाउँ भन्दै युवाहरुको प्रदर्शन

निजगढ बचाउँ भन्दै युवाहरुको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निजगढमा जंगल विनाश गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले तयारी गरेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन्। विकासको नाममा हजारौं रुख काटेर विमानस्थल बनाउँदा पर्यावरणमा असर पर्ने भन्दै उनीहरुले विरोध गरेका हुन्। 

बिजुलीबजारबाट बानेश्वारसम्म युवाहरुले प्लेकार्ड बोकेर र्‍याली निकालेका थिए। पर्यावरण बचाउन भन्दै युवाहरुले फ्ल्यास मब समेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell