PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एनएसएलका लागि सातै टिमले अक्सनबाट छाने खेलाडी, कुन टिममा को को?

एनएसएलका लागि सातै टिमले अक्सनबाट छाने खेलाडी, कुन टिममा को को?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को आज अक्सन सम्पन्न भएको छ। सोल्टी क्राउन प्लाजामा सम्पन्न अक्सनबाट सातै फ्रेन्चाइजीहरुले आफ्नो टिम छनोट गरेका छन्। यद्यपि फ्रेन्चाइजीले तीन जना विदेशी खेलाडी राख्न पाउने एनएसलको नियम अनुसार विदेशी खेलाडी भने अझै निर्क्योल हुन बाँकी छ।

लिगमा सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन्। उनीहरु सर्वाधिक दुई लाख रुपैयाँमा अनुवन्धित भए।

विराटनगर

मार्की : रञ्जित धिमाल

अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जंग ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, सुनिल खड्का, दीपक राई, नीर कुमार राई

बुटवल लुम्बिनी

मार्की विशाल श्रेष्ठ

लक्ष्मण रुचाल, सुरज बिक, रबिन श्रेष्ठ, सत्रुधन चौधरी, शेषेहाङ आङदाम्बे, मनबहादुर परियार, रबि थापा मगर, अमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रञ्दिप पौडेल

एफसी चितवन:

मार्की भरत खवास

रोमन रसाइली, विशाल सुनुवार, विकास तामाङ, शिशिर लेखी, कुलदीप कार्की, मनिष थापा, रुपबहादुर लामा, अमित तामाङ, विकास खवास, सीमन्त थापा, विश्व अधिकारी, राजीब लोप्चन, टेक बुढाथोकी, विवस चौधरी

धनगढी एफसी

मार्की विसाल राई बी

सौजन राई, रुपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, योद्धा शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजबंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी, दर्शन गुरुङ

काठमाडौं रेजर्स

मार्की विकेस कुथु

तेज तामाङ, आशिष गुरुङ, सञ्जोग राई, त्रिदेव गुरुङ, सुदीप सिखाकार, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेस बर्तौला, पृथ्बी चौधरी, विश्वास श्रेष्ठ, अञ्जन राई, सुदिल राई, विमल पाण्डे, पेजेन तामाङ

ललितलपुर लाखेज

मार्की अञ्जन विष्ट

विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दुनवार, मिक्छेन तामाङ, नवीन लामा, एरिक विस्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन लामा, रञ्जन विष्ट, निरज बस्नेत, पल्सङ लामा, गौरव बुढाथोकी, अर्पण कार्की

पोखरा थण्डर्स

मार्की नवयुग श्रेष्ठ

अजित भण्डारी, अनिल गुरुङ, प्रविनकुमार सेङतेन, मनबहादुर तामाङ, दीप कार्की, दीपक गुरुङ, अजित प्रजापति, शुसिल राई, सुजल श्रेष्ठ, नितिन थापा, राजेश परियार, गौतम श्रेष्ठ, सुरज गुरुङ, सुजित बुढाथोकी



ट्रेन्डिङ पोस्ट

Ncell