PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

आउँदो शैक्षिक सत्रदेखि दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने



रासस

आउँदो शैक्षिक सत्रदेखि दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने
फाइल फोटो।

देउखुरी : दाङका दश स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आआफ्ना पालिकामा लागू गर्ने तयारीमा जुटेका छन्। जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ।

अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ। अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ। घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गरिसकेको छ। जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell