PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्वास्थ्य मन्त्रालयको अनुरोध : सभा, जुलुसलगायत भिडभाड हुने कार्यक्रम नगर्नु होला



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको अनुरोध : सभा, जुलुसलगायत भिडभाड हुने कार्यक्रम नगर्नु होला

काठमाडौं : सरकारले छिमेकी राष्ट्रहरूमा कोभिड-१९ सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ।

 देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो। त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ।

पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell