PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पाकिस्तानी लिगमा नेपाली खेलाडीहरुले गरे गोलको वर्षा : मासा युनाइटेड ३५-० ले विजयी, गोलकिपर एन्जिलाको दुई गोल



पहिलोपोस्ट

पाकिस्तानी लिगमा नेपाली खेलाडीहरुले गरे गोलको वर्षा : मासा युनाइटेड ३५-० ले विजयी, गोलकिपर एन्जिलाको दुई गोल

काठमाडौं : पाकिस्तानमा जारी नेशनल वुमेन्स फुटबल च्याम्पियनसिपमा मासा युनाइटेड ३५-० गोल अन्तरले विजयी भएको छ। आज भएको कराची डब्लुएफसीसँगको खेलमा मासा भारी गोल अन्तरले विजयी भएको हो।

नेपाली खेलाडी रहेको मासा युनाइटेडले सो खेलमा अप्रत्यासित जित निकालेको हो। खेलमा नेपाली खेलाडीहरु अनिता केसीले १५ गोल, सरु लिम्बुको १० र गीता रानाले दुई गोल गरे। त्यस्तै गोलकिपर एन्जिला सुब्बाले समेत २ गोल गरिन्।

 

Full Time! Masha United 35-0 Karachi WFC Masha United do the unthinkable and win by the largest of margins! ⚽ Goal...

Gepostet von Pakistan Football Federation am Dienstag, 23. März 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell