PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेता नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिँदै शुभचिन्तकहरु

नेता नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिँदै शुभचिन्तकहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन शुभचिन्तकहरु उनको घरमा पुगेका छन्। दिवङ्गत नेता जोशीलाई श्रद्धाञ्जली दिन आज बिहानैदेखि शुभचिन्तकहरु उनको घर पुगेका हुन्।

जोशीको गएराति निधन भएको हो। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए।

नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रवार राति ८:२४ बजे निधन भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell