PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते



पहिलोपोस्ट

बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते

काठमाडौं : बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो।

प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell