PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

तुवाँलो मडारिएको उपत्यकामा वर्षाले दिएको राहत

तुवाँलो मडारिएको उपत्यकामा वर्षाले दिएको राहत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर पछिल्लो केही दिनयता वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ। देशभर करिब ४०० भन्दा बढी स्थानमा लागेको डढेलो र भारतबाट उडेर आएको धुलोको कारण उपत्यका सहित देशका अधिकांश शहरमा तुवाँलो मडारिएको थियो। पानी नर्पदा तुवाँलो हट्न सकेको थिएन।

आज भने उपत्यका सहित देशका केही भागमा वर्षात भएको छ। पानी परेसँगै आउने दिनमा तुवाँलो हट्ने र आकाश खुला हुने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार देशको केही क्षेत्रमा पानी पर्ने सक्ने जनाएको थियो। 

 



ट्रेन्डिङ पोस्ट

Ncell