PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने



पहिलोपोस्ट

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने

हेटौँडा : सरकारको दबाबमा सूचना टाँस गरेर सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेको वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते मंगलवारका लागि आह्वान गरिएको छ। सचिवालयले एक सूचना जारी गर्दै चैत २४ गते मंगलवार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरेको छ।

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद आएपछि प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। हाल उक्त अविश्वासको प्रस्ताव फिर्ता लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell