PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

आमा बन्दै प्रियंका, आयुष्मानसँगको फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’



पहिलोपोस्ट

आमा बन्दै प्रियंका, आयुष्मानसँगको फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी छिन्। उनले शुक्रवार सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफू गर्भवती भएको सार्वजनिक गरेकी हुन्।

सामाजिक सञ्जालमा उनी गर्भवती भएको चर्चा चलेको थियो। यस्तोमा उनले फेसबुकमा श्रीमान आयुष्मान देशराज जोशीसँगको फोटो पोस्ट गर्दै आफ्ना शुभचिन्तकहरुको जिज्ञासा मेटिदिएकी हुन्।

क्याप्सनमा उनले लेखेकी छिन्, ‘अब प्रश्न नगर्नुहोस्। हो, हामी गर्भवती छौँ।’

 

You can stop asking now! Yes, we are pregnant 💕👶🍼❤️

Gepostet von Priyanka Karki am Freitag, 2. April 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell