PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा आमा पक्राउ



पहिलोपोस्ट

४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा आमा पक्राउ

काठमाडौंः आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ३ घोसाखानी घर भएकी २२ वर्षीय गिता कुँवर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनले बिहिवार राति ४२ दिनको आफ्नै नवजाल शिशुलाई हत्या गरेको प्रहरीलाई जानकारी आएपछि नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यास कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell