PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काठमाडौंको लाखेननी चोक नजिकै एक घरमा आगलागी

काठमाडौंको लाखेननी चोक नजिकै एक घरमा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको वसन्तपुर नजिकै रहेको लाखेननीचोकस्थित एक घरमा आगलागी भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध वारुण यन्त्र  र स्थानियबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

आगो कसरी लाग्यो? क्षति कति भए? यसको विस्तृत विवरण भने नआइसकेको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell