PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच भेट भएको हो।

भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell