PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा शाह भारत जाने



पहिलोपोस्ट

महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा शाह भारत जाने
फाइल फोटो।

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह बिहीवार भारत जाने भएका छन्। भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा शाह त्यसतर्फ जान लागेका हुन्।

पूर्व राजा शाहको साथमा पूर्व रानी कोमल शाहपनि बिहीवार भारत जाने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell