PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल भारतको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्प, उपत्यकासम्म धक्का महसुस



पहिलोपोस्ट

नेपाल भारतको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्प, उपत्यकासम्म धक्का महसुस

काठमाडौंः सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्कमा पूर्वी नेपाल र उपत्यकासम्म महसुस गरिएको छ।  नेपाल भारतको सीमा सिक्किमलाई केन्द्र बनाएर सोमबार ८:४९ बजे भूकम्प गएको हो।

सिक्किमलाई केन्द्र बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भारतको बिनागुरी केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केल मापन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell