PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बर्दियाबाट ल्याइएको नरभक्षी बाघ यसरी भित्रियो ललितपुरको चिडियाखानामा

बर्दियाबाट ल्याइएको नरभक्षी बाघ यसरी भित्रियो ललितपुरको चिडियाखानामा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको पाटेबाघ ललितपुरको सदर चिडियाखाना ल्याइएको छ।

आज बिहान बाघलाई सुरक्षित रुपमा चिडियाखानामा पुर्‍याइएको हो।  बाघलाई खोरबाट झिकेर चिडियाखानको खोरमा राखिने बताइएको छ।

बाघले बर्दियामा आइतवार एक जना हात्ती चराउँदै गरेका माहुतेलाई आक्रमणबाट गरेको थियो। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell