PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

दिल्लीमा यो महिनाभरि रात्रिकालीन कर्फ्यू



पहिलोपोस्ट

दिल्लीमा यो महिनाभरि रात्रिकालीन कर्फ्यू

नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण तीब्र रफ्तारमा बढ्न थालेपछि भारतको नयाँ दिल्लीमा अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्युको घोषणा भएको  छ।

राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश भएको हो। पछिल्लो २४ घन्टामा भारतमा ९६ हजार ९ सय ८२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतमा  एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ। 

भारतका महाराष्ट्र, कर्नाटक, छत्तिसगढ, केराला र पञ्जाबले कूल संक्रमितमध्ये ७६ प्रतिशत हिस्सा लिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell