PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

बागमती प्रदेशमा माओवादीले माग्यो मुख्यमन्त्री पौडेलको राजीनामा, सरकार अल्पमतमा परेको ठहर



निशा गुरुङ

बागमती प्रदेशमा माओवादीले माग्यो मुख्यमन्त्री पौडेलको राजीनामा, सरकार अल्पमतमा परेको ठहर

हेटौंडा : नेकपा (माओवादी केन्द्र)ले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलाई सरकार बलियो भएता पनि वैचारिक रुपमा अल्मतको सरकार भन्दै राजीनामा माग गरेको छ।

मंगलवार बसेको प्रदेशसभा बैठकमा माओवादी नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा एउटा गुटको मात्रै भएको बताउँदै राजीनामा मागे।

माओवादी केन्द्रले विद्युतीय बस सञ्चालन, मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिनुको कारण समेत माग राख्दै अवरुद्ध गर्ने जनाएसँगै भोलि बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell