PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीब्र गतिमा बन्दै गरेको एक्सप्रेस वे जसले छोटो अवधिमा जोड्नेछ बेइजिङ र देजाउलाई

तीब्र गतिमा बन्दै गरेको एक्सप्रेस वे जसले छोटो अवधिमा जोड्नेछ बेइजिङ र देजाउलाई

पहिलोपोस्ट /पहिलोपोस्ट


चीनको हुवेइ प्रान्तमा हुँदै गरेको विकासको दृष्य हो यो। आकाशबाट लिइएको तस्बिरले यहाँको एक्सप्रेस वे रफ्तारमा बन्दै गरेको देखाउँछ।

पहिलो चरणमा यो सडकले बेइजिङको दाक्सिङ विमानस्थल र हुवेइको देजाउ शहरलाई जोड्दैछ। आउँदै मे मा संचालनमा ल्याउने लक्ष्यका साथ सडक निर्माण तीब्र गतिमा चलिरहेको छ।  यसले बेइजिङ - देजाउलाई तीब्र गतिमा जोड्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell