PahiloPost

May 15, 2026 | १ जेठ २०८३

तीन दल बैठक : देउवा निवास पुगे प्रचण्ड



तीन दल बैठक : देउवा निवास पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा सहभागी हुन उनी बुढानिलकण्ठ पुगेका हुन्। उनीसँगै नेता नारायणकाजी श्रेष्ठ लगायतका नेतापनि देउवा निवास पुगेका छन्।

देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई छलफलका लागि बोलाएका थिए।

सम्बन्धित समाचार : निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell