PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नगरकोटको जंगलमा शनिवार साँझ सल्केको आगो राति अबेर यसरी आयो नियन्त्रणमा

नगरकोटको जंगलमा शनिवार साँझ सल्केको आगो राति अबेर यसरी आयो नियन्त्रणमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरस्थित नगरकोटको जंगलमा लागेको डढेलो राति अबेर नियन्त्रणमा आएको छ। साँझ करिब सवा पाँच बजेतिर सल्केको आगो नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको थियो।

एन डाँडा सामुदायिक वनमा लागेको आगो राति अबेर १२ बजेतिर नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरीसमेत खटेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell