PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गायक शालिन मगरको गीत ‘म तिम्रै’ सार्वजनिक



पहिलोपोस्ट

गायक शालिन मगरको गीत ‘म तिम्रै’ सार्वजनिक

काठमाडौं : गायक शालिन मगरको स्वर रहेको ‘म तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द, कम्पोज र एजेन्ज समेत शालिनको नै रहेको छ।

रिलिज भएको गीतको भिडियोमा अभिनेत्री मिरुवा मगर र किरण दाहालको अभिनय रहेको छ। केन्द्रमोसन पिक्चर्सले प्रस्तुत गरेको गीतको भिडियोलाई सम्तेन भुटियाले निर्देशन गरेका छन्।

भिडियोमा छायांकन, कलर र सम्पादनको काम विकेश मगरले गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell