PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी



पहिलोपोस्ट

नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी

काठमाडौँ: काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी लगिएको छ। सुन्दरीजलबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले आगलागी नियन्त्रणका लागि पानी लगिएको हो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकल पनि प्रयोग भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell