PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

हिजो कोरोना संक्रमण पुष्टि, आज बिहानै मृत्यु



राधेश्याम पटेल

हिजो कोरोना संक्रमण पुष्टि, आज बिहानै मृत्यु
प्रतीकात्मक फोटो

वीरगंज : पर्सास्थित वीरगंजका एक जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। वीरगंज वडा ३ का एक ६२ वर्षीय पुरुषको उपचारका क्रममा नारायण अस्पतालमा मृत्यु भएको अस्पतालले जनायो।

ती पुरुष आइतवारमात्र अस्पताल भर्ना भएका थिए। सोमवार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको आज बिहान सवा ८ मा अस्पतालमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell