PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मध्यपुर थिमिमा सिन्दुर दल्दै रमे जात्रालु

मध्यपुर थिमिमा सिन्दुर दल्दै रमे जात्रालु

प्रवीण रानाभाट/पहिलोपोस्ट


भक्तपुर : मध्यपुर थिमिमा आज सुथ: सिया जात्रा मनाइएको छ। २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराउने क्रममा सिन्दुर खेल्दै जात्रा मनाइएको हो।

नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell