PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

जमलको पुलमुनि एक पुरुष मृत फेला



पहिलोपोस्ट

जमलको पुलमुनि एक पुरुष मृत फेला

काठमाडौंः काठमाडौंको जमलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका जमलस्थित पुल मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। हत्या वा अन्य कारणले मृत्यु भएको भन्ने खुलि सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell