PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वीरगंजमा ५१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा ५१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १० की ५१ वर्षीया महिला रहेकी छन्।

उनको उपचारको क्रममा दिउँसो १:४० बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित ती महिला हिजो राति अस्पताल भर्ना भएर राति नै उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

नारायणी अस्पतालको आइसीयूमा १६ जना कोरोना संक्रमित भर्ना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell