PahiloPost

May 15, 2026 | १ जेठ २०८३

आध्यात्मिक वेबसिरिज ‘रामयुग’ एमएक्स प्लेयरमा प्रदर्शन गरिने



पहिलोपोस्ट

आध्यात्मिक वेबसिरिज ‘रामयुग’ एमएक्स प्लेयरमा प्रदर्शन गरिने

ओटीटी प्लेटफर्म ‘एमएक्स प्लेयर’मा आध्यात्मिक वेबसिरिज ‘रामयुग’ प्रसारण हुने भएको छ। सामाजिक सञ्जालमा शोको फस्ट लुक सार्वजनिक गर्दै शो आउने घोषणा गरिएको हो

सिरिजको फस्ट लुकको दृश्यमा अमिताभ बच्चनले हनुमान चालीसा पढेको सुन्न सकिन्छ। जुन सिरिजमा कुणाल कोहलीको निर्देशन रहेको छ।

निर्देशक कुणालले २०१८ मा ‘रामयुग’लाई फिल्मको रुपमा घोषणा गरेका थिए। तर, अब भने वेबसिरिजमार्फत दर्शक सामु पुग्ने भएको छ। सिरिजमा कमलेश पाण्डेयको लेखन रहेको छ।

सात खण्डहरूमा लेखिएको यस कथाले भगवान रामको जीवनलाई तार्किक आधारमा समेट्नेछ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by kunalkohli (@kunalkohli)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell