PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कुम्भ मेलाबाट फर्केका पूर्व राजारानीलाई कोरोना भाइरस संक्रमण



पहिलोपोस्ट

कुम्भ मेलाबाट फर्केका पूर्व राजारानीलाई कोरोना भाइरस संक्रमण

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोभिड-१९ संक्रमण देखिएको छ। भारतको उत्तराखण्डमा भएको कुम्भ मेलामा सहभागी भएर पूर्व राजारानी केही दिन अघि मात्रै काठमाडौं फर्किएका थिए। कोभिड-१९ संक्रमण देखिएपछि पूर्व राजारानी निर्मल निवासमै सेल्फ आइसोलेसनमा बसेका छन्।

भारतमा भएको कुम्भ मेला अहिले कोरोना भाइरसको हटस्पट भएको छ। त्यहाँबाट फर्किएका धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा विभिन्न राज्यहरुले कुम्भबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

पूर्व राजा शाहले कुम्भमा नेपालको नरेशको हैसियतमा शाही स्नान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell