PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, सांसदमाथिको कारबाही अघि बढ्ला?



पहिलोपोस्ट

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, सांसदमाथिको कारबाही अघि बढ्ला?
फाइल फोटो

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान १० बजे बैठक बोलाइएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। 

माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफलका लागि बैठक डाकिएको एक सदस्यले बताए। स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ पेस गरिसकेका छन्। 

स्पष्टीकरणको कारबाही रोक्न माग गर्दै दायर रिटमा समेत आजै सर्वोच्चमा सुनुवाइ हुँदैछ। कारबाहीबारे न्यायिक परीक्षण हुनुभन्दा केही समयअघि ओलीले बैठक डाकेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell