PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सुशील कोइराला अस्पतालमा डाक्टरसहित अधिकांशमा कोरोना संक्रमण, नियमित सेवा एक साताका लागि बन्द



पहिलोपोस्ट

सुशील कोइराला अस्पतालमा डाक्टरसहित अधिकांशमा कोरोना संक्रमण, नियमित सेवा एक साताका लागि बन्द
Photo: facebook.com/skpchbanke/photos

काठमाडौंः अधिकांश डाक्टर, नर्स तथा प्रशासनिक कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नियमित सेवा एक साताका लागि बन्द गरिएको छ। आकस्मिक बाहेकका अन्य सेवा वैशाख १८ गतेसम्म बन्द गरिएको सूचना अस्पताल प्रशासनले जारी गरेको हो। 

अस्पतालमा कार्यरतहरुको पीसीआर परीक्षणका क्रममा पीसीआर गरिएकामध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell