PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

महालक्ष्मी नगरपालिकामा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द



पहिलोपोस्ट

महालक्ष्मी नगरपालिकामा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौंः महालक्ष्मी नगरपालिकाले  अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो।

वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी  सूचनामा उल्लेख छ।

वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह हुने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell