PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

काठमाडौंलाई 'ट्रान्जिट' बनाएर विदेश यात्रामा रोक



पहिलोपोस्ट

काठमाडौंलाई 'ट्रान्जिट' बनाएर विदेश यात्रामा रोक

काठमाडौं : अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हुने यात्रालाई रोक लगाउने भएको छ। वैशाख १५ गते राति १२ बजेबाट लागू हुने गरी ट्रान्जिटको रुपमा यात्रा गर्नेलाई निधेष गरिएको विभागले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १५ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। अध्यागमन विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने कुनै रोकतोक छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell