PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अब विदेश जानेको कोभिड-१९ परीक्षण रिपोर्ट फोटोसहितको, क्युआरकोड अनिवार्य



पहिलोपोस्ट

अब विदेश जानेको कोभिड-१९ परीक्षण रिपोर्ट फोटोसहितको, क्युआरकोड अनिवार्य

काठमाडौं : अब विदेश जाने नागरिकहरुको कोभिड-१९ परीक्षण सरकारी प्रयोगशाला तथा मापदण्ड पुगेका अस्पतालमा आधारित 'ए' वर्गका प्रयोगशालाबाट मात्र हुने भएको छ।

पछिल्लो समय विदेश जाने नागरिकको परीक्षणमा अनियमितता भएको सार्वजनिक भएपछि परीक्षणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडाइ गरेको हो। त्यस्तै परीक्षण रिपोर्टहरुमा सम्बन्धित व्ययक्तिको फोटो र वारकोड वा आईएमयु अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell