PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली : कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती अस्पतालमा धनगढी-८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको बिहीवार साँझ ७:१० वजे मृत्यु भएको हो। उनलाई बुधवार आईसीयूमा भर्ना गरिएको थियो। मृत्युको कारण एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (श्वासप्रश्वास सम्बन्धी समस्या) र गम्भीर निमोनिया रहेको अस्पतालले जनाएको छ।

योसँगै आज कैलालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell