PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण



पहिलोपोस्ट

गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण

काठमाडौँः गायक प्रकाश सपुतलाई कोभिड १९ सङ्क्रमण भएको छ।

गायक सपुतले फेसबुकमा स्ट्याटस लेख्दै कोभिड पोजेटिभ भएको जानकारी दिएका छन्। केही समयदेखि धेरै शरीर दुख्ने/गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने समस्या देखिएपछि पिसिआर टेस्ट गर्दा पोजेटिभ आएको जानकारी दिएका हुन्।

उनी होम आइसोलेसनमा बसिरहेको छन्। स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिएका छन्।

यसअघि सङ्क्रमण भएका कलाकार मदनकृष्ण श्रेष्ठको उपचार भइरहेको छ। त्यस्तै केही दिनअघि मात्र कलाकार केकी अधिकारी कोरोना संक्रमण मुक्त भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell