PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको दोस्रो दिन।

काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या भने न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा पनि राजधानीमा विकास निर्माण, फोहोरमैला उठाने लगायतका काम भने खासै प्रभावित भएनन्।

स्थानिय प्रशासनले काठमाडौं उपत्यकाभित्र बिहिबार बिहान ६ बजेदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ।

काठमाडौंका सडकमा देखिएका केही दृष्य



ट्रेन्डिङ पोस्ट

Ncell