PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

निषेधाज्ञाको चौँथो दिन : थप कडाइ गर्न सक्रिय रह्यो प्रहरी

निषेधाज्ञाको चौँथो दिन : थप कडाइ गर्न सक्रिय रह्यो प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको चौँथो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या न्युन नै देखियो।

अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा प्रहरीले थप कडाइ गर्न थालेको छ। मास्क नलगाउने तथा बिनाकाम हिँडडुल गर्नेहरुलाई प्रहरीले होल्डिङ जोनमा राख्ने गरेको छ। त्यस्तै, सवारी पासको पनि प्रहरीले कडाइका साथ चेक गरेको छ।

स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र बिहीवार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।

काठमाडौंका सडकमा देखिएका केही दृष्य :



ट्रेन्डिङ पोस्ट

Ncell