PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै



पहिलोपोस्ट

प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने ओलीले ४ बजे मन्त्रिपरिषद् बोलाएका हुन्।

बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइने बताइएको छ। आज सोमबार नियमित बैठक बस्न लागेको हो।

आइतवार पनि मन्त्रिपरिषद बैठक बसेर प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी मन्त्रीहरुलाई गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell