PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ नयाँ व्यवस्था



पहिलोपोस्ट

काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ नयाँ व्यवस्था

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो। तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ।

काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिसमा गरेमा जान दिने व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यकाबाट फर्किसकेपछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell