PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन, भोलि संसदलाई पत्र लेख्ने



पहिलोपोस्ट

माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन, भोलि संसदलाई पत्र लेख्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ।

पार्टीले लुम्बिनी प्रदेशमा भएको घटनालाई चरम असंवैधानिक कदम भएको बताएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell