PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विशेष अधिवेशन अघि सांसदहरुको पीसीआर परीक्षण

विशेष अधिवेशन अघि सांसदहरुको पीसीआर परीक्षण

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको थियो।

बैठकमा उपस्थित हुने सांसदहरुको आज र भोलि गरि पीसीआर परीक्षण गरिने संसद सचिवालयले जनाएको छ।

संसदका साथै संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको समेत संसद भवनमा पीसीआर परीक्षण गरिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell