PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरिता लामिछानेलाई कोरोना संक्रमण



पहिलोपोस्ट

सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं : कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण पृष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना संकमण भएको जानकारी दिएकी छन्।

उनले फेसबुकमा स्टाट्स लेख्दै कोभिड पोजेटिभ भएको र यसले निकै पीडा दिइरहेको उल्लेख गरेकी छन्।

साथै सबैलाई सुरक्षित रहन सरिताले आग्रहसमेत गरेकी छन्।

कोरोनाका दोस्रो लहरसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ र गायक प्रकाश सपुतलाई यसअघि नै संक्रमण भइसकेको छ।

COVID 19 positive..🦠😷 😭 It's really bad and painful (>_<) Everyone please stay safe🙏🙏🙏🙏

Posted by Sarita Lamichhane on Tuesday, May 4, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell