PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण



पहिलोपोस्ट

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

कैलालीः कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको पीसीआर परीक्षणमा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्। उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell