PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

जंगलमा भेटियो पाँच वटा बन्दुक



पहिलोपोस्ट

जंगलमा भेटियो पाँच वटा बन्दुक

काठमाडौंः जंगलमा फ्याँकिएको अवस्था प्रहरीले तीन वटा भरुवा बन्दुक फेला पारेको छ।

इलाका प्रहरी कार्यालय चिसापानी, स्याङजाबाट खटिएको टोलीले हरिनाश गाउँपालिका कुसिनडाँडा जंगलमा तीन वटा भरुवा बन्दुक फेला पारेको हो।

त्यस्तै बैशाख १९ गते सोही स्थानमा थप २ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell