PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पीसीआर परीक्षणका लागि लिइयो प्रधानमन्त्री ओलीको स्वाब



पहिलोपोस्ट

पीसीआर परीक्षणका लागि लिइयो प्रधानमन्त्री ओलीको स्वाब

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड १९ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा सहभागी हुनका लागि सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो।

प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell