PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कैलालीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु



पहिलोपोस्ट

कैलालीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु
फाइल फोटो।

कैलाली : कैलालीमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ। कैलालीको लम्किचुहा नगरपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमानसिंह देउवाको मृत्यु भएको हो।

लम्किचुहाको भल्कामा निर्माण गरिएको आइसोलेसनमा उपचाररत उनलाई अक्सिजनको आवश्यकता भएपछि बिहीवार नेपालगञ्ज रेफर गरिएको थियो। उपचारका क्रममा उनको शिक्षण अस्पताल नेपालगञ्जमा गएराति मृत्यु भएको वडा कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell