PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैंठक



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैंठक

काठमाडौ‍ं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले बैठक किन बोलाए भन्ने खुलेको छैन।

सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैंठक बस्ने गर्दछ। तर, आजको बैठक भने नियमित होइन। देशभर कोरोना संक्रमितको सङख्या बढ्दै गएको छ। सरकारले व्यवस्थापनदेखि अन्य कुरामा चुकेको आरोप खेप्दै आएको छ।

त्यस्तै, प्रधानमन्त्री ‌ओलीले सोमवार व्यवस्थापिका संसदमा विश्वासको मत लिँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell