PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हेटौंडा अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

हेटौंडा अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडाः हेटौंडामा शनिबार साँझ थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा-५ का ६५ वर्षीया एक पुरुष र बारा सिम्रौनगढका ३४ बर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोरोना पुष्टि भई उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड इञ्चार्ज डा. सागर काफ्लले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell