PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, स्वीकृत गर्दै प्रदेश प्रमुखले गरिन नयाँ सरकार गठनको आह्वान



पहिलोपोस्ट

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, स्वीकृत गर्दै प्रदेश प्रमुखले गरिन नयाँ सरकार गठनको आह्वान

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो।

रुङले गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम पदबाट दिएको राजीनामा पत्र आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा समेत स्वीकृत गरेकी छन्।

प्रदेश प्रमुख पौडेलले स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell